Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > एसईई ग्रेडवृद्धि परीक्षा असार १ देखि सुरु

एसईई ग्रेडवृद्धि परीक्षा असार १ देखि सुरु

काठमाडौैं । एसईईमा ननग्रेडेड भएका विद्यार्थीका लागि ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष १ लाख ४६ हजारभन्दा बढी विद्यार्थी ननग्रेडेड भएका छन्।

बोर्डले सम्बन्धित विद्यालयलाई तयारी कक्षा सञ्चालन गर्न आग्रह गरेको छ भने पुनर्योग र कक्षा ११ भर्नाको तालिका पनि छिट्टै सार्वजनिक गरिने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *