रास्वपाको केन्द्रीय समिति बैठक जारी May 13, 2026May 13, 2026 राष्ट्रिय समाचार 0 काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक वनस्थलीस्थित पार्टी कार्यालयमा सुरु भएको छ। बैठकमा प्रथम राष्ट्रिय महाधिवेशनसहित समसामयिक संगठनात्मक विषयमा छलफल हुने कार्यसूची रहेको पार्टीले जनाएको छ।