Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > प्रधानमन्त्रीको व्यवहारमाथि कांग्रेसको आपत्ति

प्रधानमन्त्रीको व्यवहारमाथि कांग्रेसको आपत्ति

काठमाडौं ।नेपाली कांग्रेस ले संसद्को संयुक्त बैठकमा प्रधानमन्त्रीको व्यवहार संसदीय मर्यादाविपरीत भएको आरोप लगाएको छ।

पार्टीका प्रवक्ता देवराज चालिसेले नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री बैठकबाट बाहिरिनु र पोशाकबारे उठेको विवादले गलत सन्देश दिएको बताएका छन्।

कांग्रेसले संसद् लोकतान्त्रिक संस्कार र संवैधानिक मर्यादा प्रदर्शन गर्ने सर्वोच्च मञ्च भएकाले यस्ता व्यवहार उचित नभएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *