Friday, June 05, 2026
Home > मुख्य समाचार > लेखा समिति सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय

लेखा समिति सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय

काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी ले सार्वजनिक लेखा समिति सभापति नेपाली कांग्रेस लाई दिने निर्णय गरेको छ।

सिंहदरबारमा बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो। कांग्रेसले सभापतिका लागि मोहन आचार्यलाई अघि सार्ने तयारी गरेको छ।

यसैबीच नेकपा (एमाले) लगायत दलहरूले पनि कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *