Friday, June 05, 2026
Home > स्थानीय समाचार > लागत बढेपछि झापामा विकास निर्माणका काम रोकिए

लागत बढेपछि झापामा विकास निर्माणका काम रोकिए

झापा । पेट्रोलियम पदार्थ र निर्माण सामग्रीको मूल्य अत्यधिक बढेको भन्दै झापाका निर्माण व्यवसायीहरूले सरकारी विकास निर्माणका काम ठप्प पारेका छन्।

निर्माण व्यवसायीहरूले मूल्य समायोजनको माग गर्दै जिल्ला प्रशासन कार्यालयसहित विभिन्न सरकारी निकायमा ज्ञापनपत्र बुझाएका छन्। व्यवसायीहरूले पुरानै दररेटमा काम गर्न नसकिने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *