Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > लिपुलेक विवादमा सांसदहरूको जोड– ‘वार्ता बिना समाधान सम्भव छैन’

लिपुलेक विवादमा सांसदहरूको जोड– ‘वार्ता बिना समाधान सम्भव छैन’

प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सांसदहरूले लिपुलेक विषयमा कूटनीतिक नोट मात्र पर्याप्त नहुने भन्दै वार्तामार्फत समाधान खोज्न सरकारलाई आग्रह गरेका छन्।सांसदहरूले भूमि फिर्ता तथा सीमा विवाद समाधानका लागि भारत र चीनसँग प्रत्यक्ष वार्ता गर्नुपर्नेमा जोड दिएका छन्। उनीहरूले कूटनीतिक पहललाई अझ प्रभावकारी बनाउन सरकारलाई सक्रिय भूमिका खेल्न सुझाव दिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *