सरकारी बैंकका सञ्चालकको धमाधम राजीनामा, समितिमा पुनः व्यवस्थापन प्रक्रिया अघि बढ्यो May 7, 2026May 7, 2026 राष्ट्रिय समाचार 0 सरकारको निर्देशनपछि राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका सञ्चालकहरूले धमाधम राजीनामा दिएका छन्। अर्थ मन्त्रालयको निर्देशनअनुसार सञ्चालक समितिमा सरकारका प्रतिनिधिहरू पुनः व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाइएको छ।