रास्वपाले संसदीय समिति सभापति उम्मेदवार टुंग्यायो April 16, 2026April 16, 2026 मुख्य समाचार 0 काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी ले संसदीय समितिका सभापति उम्मेदवार टुंगो लगाएको छ। सिंहदरबारस्थित संसदीय दलको बैठकबाट प्रतिनिधिसभाअन्तर्गतका विभिन्न समितिका सभापतिका लागि उम्मेदवार तय गरिएको हो।