Friday, June 12, 2026
Home > राष्ट्रिय समाचार > वायुसेवा निगमको सञ्चालक नियुक्ति बदर हुने सर्वोच्चको आदेश

वायुसेवा निगमको सञ्चालक नियुक्ति बदर हुने सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्य नियुक्तिसम्बन्धी सरकारको निर्णय खारेज गरेको छ।

अदालतले योग्यतामा पहिलो स्थानमा रहेका उम्मेदवारलाई नियुक्त नगरी अन्य व्यक्तिलाई रोज्नु कानुन र सुशासनको सिद्धान्तविपरीत भएको ठहर गरेको हो।

यस निर्णयसँगै निगमको सञ्चालक समिति नियुक्ति प्रक्रिया पुनः सुरु गर्नुपर्ने अवस्था सिर्जना भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *