Friday, June 12, 2026
Home > राष्ट्रिय समाचार > सरकार जनहितभन्दा राजनीतिक प्रतिशोधमा केन्द्रित : महेश बस्नेत

सरकार जनहितभन्दा राजनीतिक प्रतिशोधमा केन्द्रित : महेश बस्नेत

नेकपा (एमाले)का सचिव महेश बस्नेतले वर्तमान सरकार जनता र राष्ट्रको हितमा नभई राजनीतिक प्रतिशोधमा केन्द्रित रहेको आरोप लगाएका छन्।

वाग्मती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै सम्पत्ति शुद्धीकरणलगायतका विषयलाई राजनीतिक रूपमा प्रयोग गरिएको दाबी गरे।

बस्नेतले सरकार आलोचक र विपक्षीलाई दबाउने दिशामा अघि बढिरहेको आरोपसमेत लगाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *