Friday, June 12, 2026
Home > विराटनगर समाचार > विराटनगर–१९ मा विकासको फड्को, २२ किलोमिटर सडक कालोपत्रे

विराटनगर–१९ मा विकासको फड्को, २२ किलोमिटर सडक कालोपत्रे

विराटनगर । एक समय पूर्वाधार अभावले पछाडि परेको विराटनगर–१९ मा पछिल्ला वर्षहरूमा उल्लेखनीय विकास भएको छ। वडामा करिब २२ किलोमिटर सडक कालोपत्रे, स्वास्थ्य संस्था स्तरोन्नति तथा सामुदायिक विद्यालयहरूको सुधार गरिएको छ।

वडाध्यक्ष श्याम घिमिरेका अनुसार सडक, स्वास्थ्य, शिक्षा, कृषि र धार्मिक पर्यटनका क्षेत्रमा भएका कामले वडाको स्वरूप परिवर्तन हुँदै गएको छ। सुकुम्बासी व्यवस्थापन र नमुना बस्ती निर्माणलाई पनि प्राथमिकतामा राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *