Friday, June 05, 2026
Home > खेलकुद समाचार > विश्वकप इतिहासमा युरोप र दक्षिण अमेरिकाको वर्चस्व, ब्राजिल शीर्षमा

विश्वकप इतिहासमा युरोप र दक्षिण अमेरिकाको वर्चस्व, ब्राजिल शीर्षमा

फिफा विश्वकपको इतिहासमा युरोप र दक्षिण अमेरिकी राष्ट्रको स्पष्ट दबदबा देखिएको छ। हालसम्म युरोपेली देशहरूले १२ पटक र दक्षिण अमेरिकी देशहरूले १० पटक उपाधि जितेका छन्।

ब्राजिल ५ पटक विश्वकप जितेर सर्वाधिक सफल टोली बनेको छ। इटली र जर्मनीले ४–४ पटक, अर्जेन्टिनाले ३, उरुग्वेले २ तथा फ्रान्सले २ पटक उपाधि जितेका छन्। इंग्ल्यान्ड र स्पेनले समान १–१ पटक जितेका छन्।

अहिलेसम्म १३ राष्ट्रले विश्वकप फाइनल खेलेका छन्, जसमा नेदरल्यान्ड्स तीन पटक उपविजेता बनेको छ तर उपाधि जित्न सकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *