Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > शेखर गोल्छाको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्चमा ‘हेर्न नभ्याइने’ सूचीमा

शेखर गोल्छाको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्चमा ‘हेर्न नभ्याइने’ सूचीमा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छासम्बन्धी बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्च अदालतमा ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ।

बुधबारका लागि तय भएको सुनुवाइ इजलासमा ढिला उपस्थित गराइएकाले अघि बढ्न नसकेको बताइएको छ।

यसअघि सर्वोच्चले २४ घण्टाभित्र गोल्छालाई अदालतमा उपस्थित गराउन प्रहरीलाई आदेश दिएको थियो। उनी सेयर कारोबारसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *