Friday, June 05, 2026
Home > स्थानीय समाचार > श्रम संस्कृति पार्टीको कोशी नेतृत्वमा प्रताप राई

श्रम संस्कृति पार्टीको कोशी नेतृत्वमा प्रताप राई

धरानमा सम्पन्न भेलाबाट श्रम संस्कृति पार्टीको कोशी प्रदेश अध्यक्षमा प्रताप राई निर्वाचित भएका छन्। उपाध्यक्षमा प्रतिभा सेख अन्सारीसहित दुर्गा पोखरेल, एमके राई र राजेश दुलाल चयन भएका छन्।

यस्तै, सचिवमा दीपक तिम्सिना, कोषाध्यक्षमा प्रमाण राडे तथा प्रवक्तामा अभिनास लिम्बू निर्वाचित भएका छन्। भेलाले १ सय ३३ सदस्यीय प्रदेश समिति समेत गठन गरेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *