Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > बेलायतमा ऐतिहासिक निर्णय: भविष्यका पुस्तालाई चुरोट खरिदमै प्रतिबन्ध

बेलायतमा ऐतिहासिक निर्णय: भविष्यका पुस्तालाई चुरोट खरिदमै प्रतिबन्ध

बेलायत ले धूम्रपान नियन्त्रणका लागि नयाँ ऐतिहासिक विधेयक पारित गरेको छ, जसअनुसार निश्चित पुस्तालाई जीवनभर चुरोट खरिद गर्न नपाउने व्यवस्था गरिनेछ।

नयाँ कानुन अनुसार २००८ पछि जन्मिएका व्यक्तिले भविष्यमा पनि चुरोट किन्न पाउने छैनन्। यसलाई स्वास्थ्य क्षेत्रमा दीर्घकालीन सुधारको निर्णायक कदम मानिएको छ।

सरकारले यसलाई ‘पहिलो धूम्रपानमुक्त पुस्ता’ तयार गर्ने नीति भन्दै सार्वजनिक स्वास्थ्य सुधारको ठूलो उपलब्धि बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *