Friday, June 05, 2026
Home > मुख्य समाचार > संसदमा दलहरूको कार्यालय व्यवस्थापन

संसदमा दलहरूको कार्यालय व्यवस्थापन

काठमाडौं — संघीय संसद सचिवालयले प्रतिनिधिसभामा सिटअनुसार दलहरूको कार्यालय व्यवस्था गरेको छ। नयाँ संसद भवन तयार नभएपछि हालको सचिवालय परिसरमै कार्यालय सञ्चालन हुनेछ।

निर्वाचनपछिका फेरबदलअनुसार कांग्रेस र नेकपा (एमाले)ले पुराना कार्यालय प्रयोग गर्नेछन्। पूर्व माओवादी केन्द्रको कार्यालय रास्वपा, रास्वपाको कार्यालयमा नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाको कार्यालय राखिएको छ। नयाँ भवन तयार भएपछि सबै संसदीय गतिविधि त्यहीँबाट सञ्चालन हुने सचिवालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *