काठमाडौँ – सत्तारुढ रास्वपाका सांसद भरत पराजुलीले अरनिको राजमार्गअन्तर्गतको दोलालघाट, सुकुटे, बलेफी, अँधेरी, खाडीचौर, लामोसाँघु, बाह्रबिसे र तातोपानी क्षेत्रमा डोजर आतंक बन्द गर्न सरकारसँग माग गरेका छन्।
उनी भन्छन्, “स्थानीय तहको निर्णयले नागरिकको सम्पत्ति हनन् भइरहेको छ। सडक विस्तारका लागि नागरिकको सहयोग आवश्यक छ।”


