संसद् बैठक १५ मिनेटका लागि स्थगित May 13, 2026May 13, 2026 राष्ट्रिय समाचार 0 काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह को अनुपस्थितिलाई लिएर विपक्षी दलले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ। सभामुख डोलप्रसाद अर्याल ले संसद् बैठक १५ मिनेटका लागि रोक्ने घोषणा गरेका हुन्।