Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > संसद छलेर मध्यपूर्वमा करिब ९ अर्ब डलरको हतियार बिक्री गर्ने अमेरिकाको तयारी

संसद छलेर मध्यपूर्वमा करिब ९ अर्ब डलरको हतियार बिक्री गर्ने अमेरिकाको तयारी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले संसदको समीक्षा प्रक्रिया छलेर मध्यपूर्वका देशहरूलाई करिब ८.६ अर्ब डलर बराबरको हतियार बेच्ने तयारी गरेको छ। विदेश मन्त्रीमार्को रुबियोले आपत्कालीन अवस्था देखाउँदै प्रक्रिया द्रुत बनाउन खोजेका हुन्।

कतार, इजरायल, यूएई र कुवेतलाई लक्षित हतियार बिक्री इरानबाट सम्भावित खतरा ध्यानमा राखेर गरिएको बताइएको छ। यस कदमले युरोपेली देशहरूलाई आपूर्ति ढिलाइ हुन सक्ने समेत जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *