Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > हर्क साम्पाङको माग- सरकार संसद्प्रति जवाफदेही बनोस्

हर्क साम्पाङको माग- सरकार संसद्प्रति जवाफदेही बनोस्

प्रतिनिधिसभामा विरोध जनाउँदै हर्क साम्पाङले मन्त्रीहरू नियमित उपस्थित नभएको भन्दै सरकारलाई प्रश्नोत्तरका लागि रुलिङ गर्न माग गरेका छन्। माग पूरा नभएसम्म विरोध जारी राख्ने चेतावनी पनि दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *