सभामुख अर्यालको सपथ आइतबार April 3, 2026April 3, 2026 मुख्य समाचार 0 काठमाडौं — नवनियुक्त सभामुख डोलप्रसाद अर्यालले आइतबार दिउँसो ३ बजे सपथ लिने भएका छन्। शीतल निवासमा हुने समारोहमा उच्च पदस्थ अधिकारी र राजनीतिक दलका प्रतिनिधिहरू सहभागी हुनेछन्। अर्याल यसअघि एक्लो उम्मेदवारी परेपछि निर्विरोध सभामुख चयन भएका थिए।