Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सरकारले न्यायालय कब्जा गर्न खोजेको हो ? सांसद बलावतीको प्रश्न

सरकारले न्यायालय कब्जा गर्न खोजेको हो ? सांसद बलावतीको प्रश्न

काठमाडौं । सांसद बलावती शर्माले सरकारले न्यायालयलाई नियन्त्रणमा राख्न खोजेको हो कि भन्ने गम्भीर प्रश्न उठाएकी छन्।

प्रतिनिधिसभा बैठकमा बोल्दै उनले शक्ति पृथकीकरणको सिद्धान्तलाई सरकारले बेवास्ता गरेको आरोप लगाइन्।

उनले सरकार गरिब र निमुखामाथि शक्ति प्रदर्शनमा लागेको भन्दै न्यायालयको स्वतन्त्रतामाथि हस्तक्षेप भएको जस्तो देखिएको टिप्पणी गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *