Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > नीति कार्यक्रममा प्रधानमन्त्री बाहिरिएकोमा कांग्रेसको प्रश्न

नीति कार्यक्रममा प्रधानमन्त्री बाहिरिएकोमा कांग्रेसको प्रश्न

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस ले नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री बाहिरिएको घटनाबारे सरकारसँग स्पष्टिकरण माग गरेको छ।

राष्ट्रपति रामचन्द्र पौडेल ले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री बाहिरिनु अशोभनीय भएको कांग्रेसको भनाइ छ।

कांग्रेस प्रमुख सचेतक बासना थापा ले यो सामान्य विषय नभएकाले प्रधानमन्त्रीको जवाफ आवश्यक रहेको बताएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *