Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सर्वोच्चमा भट्ट र गोल्छाको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ आज

सर्वोच्चमा भट्ट र गोल्छाको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ आज

काठमाडौं — प्रहरी हिरासतमा रहेका व्यवसायी दीपक भट्ट र शेखर गोल्छासम्बन्धी बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

भट्टकी पत्नी आयुष्मा नेपाल र गोल्छाकी पत्नी सिमाले छुट्टाछुट्टै रिट दायर गरेकी हुन्। भट्ट सम्पत्ति शुद्धीकरण मुद्दामा चैत १९ गते पक्राउ परेका थिए भने गोल्छालाई शेयर खरिद–बिक्री अनियमितता सम्बन्धी अनुसन्धानका आधारमा सीआईबीले नियन्त्रणमा लिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *