Friday, June 05, 2026
Home > मुख्य समाचार > सशस्त्र प्रहरी सेवाका राजेश उप्रेती एसएसपीबाट डीआईजीमा पदोन्नति

सशस्त्र प्रहरी सेवाका राजेश उप्रेती एसएसपीबाट डीआईजीमा पदोन्नति

सशस्त्र प्रहरी सेवाका राजेश उप्रेती प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा पदोन्नति हुनु भएको छ।

उहाँको पदोन्नतिलाई सफल कार्यसम्पादन र सेवामा देखाएको योगदानको आधारमा भएको उपलब्धिका रूपमा लिइएको छ। नयाँ जिम्मेवारीसँगै उप्रेतीलाई आगामी दिनमा थप प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *