Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सहकारी नियमन प्राधिकरणमा आवेदन खुला

सहकारी नियमन प्राधिकरणमा आवेदन खुला

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि सरकारले दरखास्त आह्वान गरेको छ।

अध्यक्षका लागि सम्बन्धित विषयमा स्नातकोत्तर र कम्तीमा १५ वर्ष अनुभव आवश्यक पर्नेछ भने विज्ञ सदस्यका लागि १० वर्ष अनुभव मागिएको छ। दुवै पदमा ६० वर्ष ननाघेका उम्मेदवारले १५ दिनभित्र आवेदन दिन सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *