काठमाडौं, २२ चैत – सांसद महाविर पुनले नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याललाई दिमाग लगाएर काम गर्न सुझाव दिएका छन्।
प्रतिनिधि सभाको बैठकपछि पुनले सभामुखलाई प्रभावकारी संसद सञ्चालनका लागि आफ्नै सोच र निर्णय क्षमतामा जोड दिनुपर्ने बताएका छन्। उनले भने, “अर्याको कुरा सुन्ने होइन, आफ्नो दिमाग लगाएर काम गर्नुहोस्।”


