Tuesday, July 21, 2026
Home > अन्तराष्ट्रिय समाचार > इरानसँगको युद्धविराममा ट्रम्पको ढुलमुले प्रतिक्रिया, आक्रमणको चेतावनी

इरानसँगको युद्धविराममा ट्रम्पको ढुलमुले प्रतिक्रिया, आक्रमणको चेतावनी

काठमाडौं, २२ चैत – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध स्थितिमा आफ्ना नियन्त्रणको दाबी गर्दै युद्धको अन्तिम चरणमा पुगिएको बताएका छन्।

तर, उनले आगामी हप्ताहरूमा संघर्ष अझ तीव्र हुने चेतावनी दिएर आफ्नो सन्देश अस्पष्ट बनाएका छन्। इरानलाई “ढुंगे युगमा फर्काइदिने” धम्कीले इरानी समाजमा आक्रोश र असन्तोष पैदा गरेको बताइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *