Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > कांग्रेसले बोलाएको विपक्षी दलको बैठकमा श्रम संस्कृति पार्टी अनुपस्थित

कांग्रेसले बोलाएको विपक्षी दलको बैठकमा श्रम संस्कृति पार्टी अनुपस्थित

काठमाडौं। नेपाली कांग्रेस ले बोलाएको विपक्षी दलहरूको बैठकमा श्रम संस्कृति पार्टी अनुपस्थित रहेको छ।

सरकारले संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश अघि बढाएपछि विपक्षी रणनीति बनाउन सिंहदरबारमा बैठक आयोजना गरिएको थियो।

बैठकमा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि सहभागी भए पनि श्रम संस्कृति पार्टी भने उपस्थित भएन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *