Tuesday, July 21, 2026
Home > आर्थिक समाचार > साताको अन्तिम दिन हरियाली, नेप्से १६ अंकले उकालो

साताको अन्तिम दिन हरियाली, नेप्से १६ अंकले उकालो

नेपाली सेयर बजार साताको अन्तिम कारोबार दिनमा १६.३८ अंकले बढ्दै २७५८.४९ विन्दुमा पुगेको छ। कारोबारमा अधिकांश कम्पनीको सेयर मूल्य बढ्दा बजारमा सकारात्मक माहोल देखिएको हो।

यसदिन चार अर्ब ४९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने क्रेष्ट माइक्रोफाइनान्स, माबिलुङ इनर्जी र बुंगल हाइड्रोलगायत कम्पनी उच्च कारोबारमा रहे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *