सुनको भाउमा उछाल, चाँदी पनि महँगियो June 12, 2026June 12, 2026 आर्थिक समाचार 0 काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य उल्लेख्य रूपमा बढेको छ। सुन प्रतितोला ५ हजार ३ सय रुपैयाँले बढेर २ लाख ९२ हजार रुपैयाँ पुगेको छ। त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १ सय ९० रुपैयाँले वृद्धि हुँदै ४ हजार ८ सय ४० रुपैयाँ कायम भएको छ।