Friday, June 05, 2026
Home > आर्थिक समाचार > सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ३ हजारले घट्यो

सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ३ हजारले घट्यो

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा ३ हजार रुपैयाँले घटेर प्रतितोला २ लाख ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ।

सोमबार ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेको हो।

त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा १ सय रुपैयाँले घटेर ४ हजार ९ सय ४५ रुपैयाँमा झरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *