Friday, June 05, 2026
Home > आर्थिक समाचार > सुनको मूल्य घट्यो, तोलामा २,८०० रुपैयाँले गिरावट

सुनको मूल्य घट्यो, तोलामा २,८०० रुपैयाँले गिरावट

नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २,८०० रुपैयाँले घटेर प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँ कायम भएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १०५ रुपैयाँले घटेर ५ हजार १० रुपैयाँमा कारोबार भएको छ। महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण मूल्यमा गिरावट आएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *