Tuesday, July 21, 2026
Home > आर्थिक समाचार > सुन–चाँदीको मूल्यमा गिरावट

सुन–चाँदीको मूल्यमा गिरावट

स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ३,३०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य घटेर आज दुई लाख ९२ हजारमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १२५ रुपैयाँले ओरालो लागेर आजका लागि प्रतितोला चार हजार ९६० रुपैयाँ निर्धारण गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *