काठमाडौंमा आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेर २ लाख ९८ हजार ९ सय रुपैयाँ कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य २ लाख ९९ हजार ९ सय रुपैयाँ थियो।
यता चाँदीको मूल्य भने प्रतितोला २५ रुपैयाँले बढेर ५ हजार ३ रुपैयाँ पुगेको छ।


