काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यता, चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेर ५ हजार ७ सय १० रुपैयाँ पुगेको छ।


