Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > स्वर्णलक्ष्मी ठगी मुद्दा: रवि लामिछानेलाई वैशाख १४ को नयाँ तारेख

स्वर्णलक्ष्मी ठगी मुद्दा: रवि लामिछानेलाई वैशाख १४ को नयाँ तारेख

काठमाडौँ – स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले आगामी वैशाख १४ गतेका लागि अर्को तारेख तोकेको छ।

आइतबार अदालत उपस्थित भई तारेख बुझेका लामिछानेविरुद्ध ६९० बचतकर्ताको किटानी जाहेरीका आधारमा संगठित रूपमा रकम अपचलन गरेको अभियोगमा मुद्दा चलिरहेको छ। अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार ०८१ पुस २१ मा दर्ता भएको यस मुद्दामा अनुसन्धान र कानुनी प्रक्रिया जारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *