Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > हारलाई संकल्पमा बदल्न एमाले महासचिव पोखरेलको आग्रह

हारलाई संकल्पमा बदल्न एमाले महासचिव पोखरेलको आग्रह

काठमाडौँ — नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचनको हारलाई निराशामा होइन, नयाँ संकल्पमा बदल्नुपर्ने बताएका छन्।

मदन–आश्रित स्मृति दिवसको तयारी बैठकमा उनले पार्टी कमिटी र जनसंगठनलाई सक्रिय भएर अघि बढ्न आग्रह गर्दै हारबाट सिकेर फेरि जित्ने लक्ष्य लिनुपर्ने बताए। पोखरेलले पार्टीभित्रका विषय बाहिर छलफल गर्दा समाधानभन्दा बढी निराशा बढ्ने टिप्पणी पनि गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *