Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > हुम्ला–बाजुरा विवादपछि कर्णाली करिडोर फेरि बन्द

हुम्ला–बाजुरा विवादपछि कर्णाली करिडोर फेरि बन्द

सुर्खेत । हुम्ला–बाजुरा सीमा विवाद र पछिल्लो घटनाको छानबिन तथा दोषीमाथि कारबाहीको माग गर्दै स्थानीय युवाले कर्णाली करिडोर अनिश्चितकालका लागि बन्द गरेका छन्।

हिमाली युवा क्लबले पूर्वसहमति कार्यान्वयन नभएको भन्दै सडक पुनः अवरुद्ध गरेको हो। क्लबले घटनाको स्थलगत छानबिन, पीडितलाई क्षतिपूर्ति, घाइतेको उपचार तथा विस्थापित परिवारको पुनर्स्थापना गर्नुपर्ने माग राखेको छ।

यसअघि भएको सहमति कार्यान्वयन नभएकाले आन्दोलन पुनः चर्किएको स्थानीयले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *