Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > १०० रुपैयाँभन्दा माथिका वस्तुमा भन्सारबारे अर्थमन्त्रीको स्पष्टता

१०० रुपैयाँभन्दा माथिका वस्तुमा भन्सारबारे अर्थमन्त्रीको स्पष्टता

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सीमा क्षेत्रमा आम नागरिकका लागि दैनिक उपभोग्य वस्तु खरिदमा सहजीकरण गरिने बताएका छन्।

उनका अनुसार १०० रुपैयाँभन्दा बढी मूल्यका वस्तुमा भन्सार लाग्ने व्यवस्था नयाँ नभई दशकौँदेखिको कानुनी प्रावधान हो।

तर सरकारले अवैध तस्करी र राजस्व चुहावट नियन्त्रणमा कडाइ गर्ने स्पष्ट नीति लिएको उनले बताए। साथै सीमा सुरक्षामा प्रविधि प्रयोग र सुरक्षा संयन्त्र सुदृढ गर्ने तयारी रहेको पनि उनले उल्लेख गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *