Tuesday, July 21, 2026
Home > अन्तराष्ट्रिय समाचार > २१ घण्टा लामो अमेरिका–इरान वार्ता निष्कर्षविहीन

२१ घण्टा लामो अमेरिका–इरान वार्ता निष्कर्षविहीन

इस्लामाबाद — जेडी भान्स ले अमेरिका र इरान बीचको २१ घण्टा लामो वार्ता निष्कर्षमा नपुगेको बताएका छन्।

पत्रकार सम्मेलनमा उनले इरानले अमेरिकी ‘अटल सर्त’ अर्थात् परमाणु हतियार नबनाउने स्पष्ट प्रतिबद्धता स्वीकार नगरेकाले सहमति हुन नसकेको बताए।

वार्ता असफल भएपछि अमेरिकी टोली पाकिस्तान छोड्ने तयारीमा रहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *