८ विश्वविद्यालयका उपकुलपति बन्न २१८ जनाको दौड May 20, 2026May 20, 2026 राष्ट्रिय समाचार 0 देशका ८ विश्वविद्यालयमा उपकुलपति बन्न २१८ जनाले आवेदन दिएका छन्। सबैभन्दा बढी आवेदन त्रिभुवन विश्वविद्यालयमा परेको छ भने पोखरा र पूर्वाञ्चल विश्वविद्यालयमा समान ३८/३८ आकांक्षी देखिएका छन्।