Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > रास्वपा केन्द्रीय बैठक सुरु, सभापति लामिछाने भर्चुअल सहभागी

रास्वपा केन्द्रीय बैठक सुरु, सभापति लामिछाने भर्चुअल सहभागी

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक आज वनस्थलीस्थित कार्यालयमा सुरु भएको छ। स्वास्थ्य समस्याका कारण सभापति रवि लामिछाने भर्चुअल माध्यमबाट सहभागी भएका छन्।

बैठकमा समानुपातिक उम्मेदवारहरूको अन्तिम नामावली तय गरी निर्वाचन आयोगमा पेश गर्ने निर्णय हुने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *