सुर्खेत – बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका ६ जना ९ दिनदेखि सम्पर्कविहीन भएका छन्। उनीहरू २३ फागुनमा घरदेखि १७ किलोमिटर दक्षिणतर्फ निक्कै गएर फर्किएका छैनन्।
बेपत्ता भएका २५–४५ वर्ष उमेरका व्यक्तिहरूको खोजी कार्य सुर्खेत प्रहरीले जारी राखेको छ। स्थानीयको सूचना अनुसार उनीहरू अझै पत्ता लागेका छैनन्।


