Thursday, March 19, 2026
Home > स्थानीय समाचार > लम्कीचुहा अस्पताल विवाद: मुख्यमन्त्री–मेयर टकरावले सेवा प्रभावित हुने चिन्ता

लम्कीचुहा अस्पताल विवाद: मुख्यमन्त्री–मेयर टकरावले सेवा प्रभावित हुने चिन्ता

कैलाली — लम्कीचुहा नगरपालिकाको अस्पताललाई प्रदेशस्तरीय बनाउने विषयमा मुख्यमन्त्री कमल बहादुर शाह र मेयर सुशीला शाहीबीच विवाद चर्किएको छ। प्रदेश सरकारले व्यवस्थापन समिति गठन गरेपछि नगरपालिकाले समन्वय र सम्झौताविना निर्णय गरिएको भन्दै अस्वीकार गरेको छ। दुवै पक्षबीचको टकरावका कारण अस्पतालको सेवा प्रवाह प्रभावित हुने चिन्ता बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *