Friday, June 05, 2026
Home > मुख्य समाचार > नेपाली कांग्रेस बैठक: सभापतिको राजीनामा र निर्वाचन समीक्षा प्राथमिकतामा

नेपाली कांग्रेस बैठक: सभापतिको राजीनामा र निर्वाचन समीक्षा प्राथमिकतामा

काठमाडौं — नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा १५ औँ महाधिवेशनबारे छलफल नहुने भएको छ।

सहमहामन्त्री उदय शमशेर राणाका अनुसार बैठकमा पार्टी सभापतिको राजीनामा र प्रतिनिधिसभा निर्वाचनको समीक्षा मुख्य एजेन्डा बनाइएको छ।

फागुन २१ को निर्वाचनमा अप्रत्याशित हारपछि कांग्रेसले सानेपामा बैठक बोलाएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *