Friday, June 05, 2026
Home > मुख्य समाचार > हावाहुरी अझै तीव्र हुनसक्ने चेतावनी

हावाहुरी अझै तीव्र हुनसक्ने चेतावनी

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौँ उपत्यकासहित विभिन्न क्षेत्रमा चलिरहेको हावाहुरी अझै तीव्र हुनसक्ने चेतावनी दिएको छ। हावाहुरीका कारण रुख ढल्ने, बिजुलीका पोल र तारमा क्षति पुग्ने तथा छाना उड्ने जोखिम रहेको भन्दै सर्वसाधारणलाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *