Friday, June 05, 2026
Home > स्थानीय समाचार > ललितपुर इट्टाभट्टा दुर्घटना : एकको मृत्यु, चार घाइते

ललितपुर इट्टाभट्टा दुर्घटना : एकको मृत्यु, चार घाइते

काठमाडौं — ललितपुर महानगरपालिका–२८ हरिसिद्धीस्थित एक इट्टाभट्टामा पर्खाल भत्किँदा ५५ वर्षीया तिल्सरी खड्काको मृत्यु भएको छ। उनको उपचारका क्रममा मेडिसिटी अस्पताल मा ज्यान गएको प्रहरीले जनाएको छ।

दुर्घटनामा चार जना महिला कामदार घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको छ। घटना आइतबार बिहान करिब सवा १० बजे काम गरिरहेकै बेला भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *