Friday, June 05, 2026
Home > स्थानीय समाचार > त्रियुगा खोलामा ५५७ मिटर लामो पुल सञ्चालनमा

त्रियुगा खोलामा ५५७ मिटर लामो पुल सञ्चालनमा

उदयपुर – चौदण्डीगढी नगरपालिका–१० स्थित त्रियुगा खोलामा ५५७ मिटर लामो झोलुंगे पुल सञ्चालनमा आएको छ। ईक्राह र शिवनगर जोड्ने पुलको उद्घाटन पूर्वमन्त्री नारायण खड्काले गरेका हुन्।

करिब ९ करोड ६९ लाख लागतमा १० महिनामा निर्माण सम्पन्न भएको पुलले स्थानीयलाई गाईघाट र बेल्टार आवतजावत गर्न सहज बनाउनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *