Friday, June 05, 2026
Home > स्थानीय समाचार > झापामा बर्ड फ्लु पुष्टि, कडा नियन्त्रण उपाय लागू

झापामा बर्ड फ्लु पुष्टि, कडा नियन्त्रण उपाय लागू

झापा का दमक र झापा गाउँपालिकाका व्यावसायिक फार्ममा H5N1 Bird Flu पुष्टि भएपछि प्रशासनले ती क्षेत्रलाई संकटग्रस्त घोषणा गर्दै कडा नियन्त्रण सुरु गरेको छ।संक्रमण फैलिन नदिन कुखुरा, अण्डा र पक्षीजन्य सामग्री ओसारपसारमा पूर्ण रोक लगाइएको छ भने संक्रमित फार्मका सबै कुखुरा नष्ट गरिएका छन्।छिमेकी जिल्लामा समेत जोखिम बढेकाले सतर्कता बढाइएको छ। विज्ञहरूले यो रोग मानिसमा पनि सर्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *